लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७८ बमोजिम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला समिती महोत्तरीको मिती २०७८/९/३० को निर्णय अनुसार तपसिल बमोजिम नगरपालिका गाउँपालिकाको अध्यक्ष मनोनयत गरिएकोछ ।
१. बर्दिबास नगरपालिका चेत कुमार थापा
२. भगहा नगरपालिका संजिव कुमार साह
३. मलबा नगरपालिका राम विजय महतो
४. लोहारपटी नगरपालिका राम सोहाग यादव
५. गौशाला नगरपालिका समर लामा
६. एकडारा गाउँपालिका राम छविला साह
७. सोनमा गाउँपालिका विशेश्वर यादव
८. समसी गाउँपालिका शेख अनवारूल हक