[email protected]   9841279814
Follow On :

जलेश्वर नगरपालिका वाडा न . १ पासवान टोलमा म लगायत प्रदेशसभा सदस्य अभिराम शर्मा, जलेश्वर नगरपालिकाका नगर प्रमुख राम शंकर मिश्रा लगायत लो.स.पा पार्टीका नेता तथा कार्यकर्ताद्वारा पासवान समुदायसँग भेटघाट तथा समस्या समाधानको विषयमा छलफल गरियो ।