[email protected]   9841279814
Follow On :

जलेश्वर नगरपालिका वाडा न. १ र २ अंतरगत लो.स.पा. नेपालको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, र जलेश्वर नगरपालिकाद्वारा सम्पन्न विकास निर्माणका योजनाहरुको प्रदेशसभा सदस्य मा. अभिराम शर्मा, जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशंकर मिश्र लगायत लो.स.पा. नेपालका नेता तथा कार्यकर्ताद्वारा स्थलगत अनुगमन गरियो । साथै जनताको मनमा रहेको जिज्ञाषाहरुमा समेत छलफल गरियो ।